नियम २८
म्याद तामेली सम्बन्धी व्यवस्था
राजस्व चुहावट सम्बन्धी कसूरका सम्बन्धमा म्याद तामेल गर्नु पर्दा विशेष अदालत सम्बन्धी प्रचलित कानून बमोजिमको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।